newsare.net
काठमाडौं । हालसम्म नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत १० वाणिज्य बैंकहरुले मात्रै लगानीकरहालसम्म १० बैंकको लाभांश घोषणा : चारवटाको बुक क्लोज हुन बाँकी, अरु बैंकको लाभांश दिन सक्ने क्षमता कस्तो ?
काठमाडौं । हालसम्म नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत १० वाणिज्य बैंकहरुले मात्रै लगानीकर्तालाई गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लभांश घोषणा गरेका १० बैंकमध्ये छ वटा बैंकको बुक क्लोज भइसकेको छ भने चार वटाको बुक क्लोज हुन बाँकी रहेको छ । बुक क्लोज भएका छ बैंकमध्ये अधिकांश बैंकको साधारण सभा सम्पन्न भइसकेको […] Read more











