newsare.net
काठमाडौं । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई-मोबिलिटीले केई रलक्ष्मी ई-मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ शोरुमको उद्घाटन, विशेष अफर सार्वजनिक
काठमाडौं । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई-मोबिलिटीले केई र फोर्थिङ ईभी शोरुमको उद्घाटन घोषणा गरेको छ। नयाँ शोरुम मंसिर ८ गते सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस उद्घाटनसँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको छ। […] Read more











