newsare.net
काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २ हनेप्सेमा ५.३२ अंकको वृद्धि, कारोबार रकममा भने गिरावट
काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २ हजार ६ सय ५५ दशमलव ९९ को बिन्दुमा आएको छ । यसअघि आइतबार र सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको थियो । मंगलबार कारोबारमा आएकामध्ये १२२ कम्पनीको सेयर भाउ बढेको छ भने १२५ कम्पनीको घटेको छ । यता, […] Read more











