newsare.net
काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले आफ्नो Anveshan: MYP STEAM Exhibition 2025 कार्यक्रम सफलतापूर्प्रिमियर स्कूलमा ‘अन्वेषणः एमवाईपी स्टिम प्रदर्शनी २०२५’ सम्पन्न, विद्यार्थीका ३५ बढी परियोजना प्रदर्शन
काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले आफ्नो Anveshan: MYP STEAM Exhibition 2025 कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस प्रदर्शनीमा कक्षा ६, ७ र ९ का विद्यार्थीहरूले तयार पारेका ३५ भन्दा बढी परियोजनाहरू प्रदर्शन भएका थिए, जसले विद्यार्थीहरूको जिज्ञासा, सिर्जनात्मकता र प्रविधि सीपको उत्कृष्ट प्रदर्शन देखायो। विद्यार्थीहरूले साधारण/जटिल मेसिन, ऊर्जा रूपान्तरण, र प्रणाली (Systems) जस्ता […] Read more











