newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर १० गते फेरि पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्न४२ दिनका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक, आज दिउँसो २ बजे बोलकबोल हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर १० गते फेरि पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा […] Read more











