newsare.net
काठमाडौं । पोखरा एभेन्जर्ससँग सहकार्य गर्दै Tenplast र Tensteel ले सामुदायिक प्रभावलाई लक्षित “Tenplast Impact Campaign” सटेनप्लास्ट र पोखरा एभेन्जर्सबीच सहकार्य, चौका र छक्का बराबर पानी ट्यांकी वितरण गर्ने
काठमाडौं । पोखरा एभेन्जर्ससँग सहकार्य गर्दै Tenplast र Tensteel ले सामुदायिक प्रभावलाई लक्षित “Tenplast Impact Campaign” सुरु गरेका छन्। खेल मैदानमा बनेका स्कोरलाई प्रत्यक्ष रूपमा समाजमा उपयोगी सहयोगमा रूपान्तरण गर्ने उद्देश्य यो अभियान लिएको छ। अभियान अनुसार पोखरा एभेन्जर्सले खेलेका प्रहार र जितसँगै पानी ट्यांकी वितरण हुनेछ। कम्पनीले सार्वजनिक गरेको विवरण यस्तो छ: प्रत्येक चौका […] Read more











