newsare.net
काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले उत्पादन गर्ने लामिनार टाइल्सका डिलरहरूलाई लक्षित गर्दलुम्बिनी सेरामिक्स र नबिल बैंकबीच ‘च्यानल फाइनान्सिङ’ सम्झौता, डिलरलाई सहज पूँजी पहुँच
काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले उत्पादन गर्ने लामिनार टाइल्सका डिलरहरूलाई लक्षित गर्दै नबिल बैंकसँग ‘च्यानल फाइनान्सिङ’ सुविधा सुरू गर्न साझेदारी गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सेरामिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौतापत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरिएको हो। यस सहकार्यपछि देशभर रहेका लामिनार टाइल्सका डिलरहरूले सजिलै […] Read more











