newsare.net
काठमाडौं । अब महानगरपालिका भित्र बैंकहरुले आफ्नै पहलमा शाखाहरु मर्जर गर्न सक्ने भएका छन् । नेपालअब बैंकहरुले आफ्नै पहलमा शाखा मर्जर गर्न सक्ने, हट्यो राष्ट्र बैंकको स्वीकृति कुर्नुपर्ने व्यवस्था
काठमाडौं । अब महानगरपालिका भित्र बैंकहरुले आफ्नै पहलमा शाखाहरु मर्जर गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफै पहल गरेर महानगरपालिकाभित्रका शाखाहरू समायोजन वा एकीकरण (मर्जर) गर्न सक्ने व्यवस्था मिलाउने बताएको हो । यसअघि यस्तो समायोजनका लागि राष्ट्र बैंकको […] Read more











