newsare.net
काठमाडौँ । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ। मंसिरदेखि मूल्यमा तीव्र उतारचअलैँचीको मूल्यमा निरन्तर गिरावट, प्रतिमन ९२ हजार रुपैयाँमा झर्यो
काठमाडौँ । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ। मंसिरदेखि मूल्यमा तीव्र उतारचढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ। गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो। जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ। तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन। त्यसयता क्रमशः […] Read more











