newsare.net
काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका कारण ठूलो क्षति व्यहोरेको भाटभटेनी सुभाटभटेनीको क्षतिग्रस्त गोदाम तीन महिनामै पुनः सञ्चालन
काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका कारण ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनाभित्रै आफ्नो प्रमुख गोदाम पुनः सञ्चालनमा ल्याएको छ। बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको भाटभटेनीले जनाएको छ। नेपालकै सबैभन्दा ठूलो सुपरमार्केटका १२ स्टोरमा आन्दोलनका समयमा करिब १२ अर्ब रुपैयाँ बराबरको भौतिक तथा सामग्रीगत नोक्सानी […] Read more











