newsare.net
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यनेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, १६१ बढी उपस्थित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य हुनु भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य हुनु भएका १६१ जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश […] Read more











