newsare.net
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को इलिमिनेटरमा लुम्बिनी लायन्स चार विकेटले विजयी भएएनपीएलको इलिमिनेटरमा लुम्बिनी लायन्स विजयी, फाइनल प्रवेशका लागि बिराटनगरसँग भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को इलिमिनेटरमा लुम्बिनी लायन्स चार विकेटले विजयी भएको छ । बुधबार भएको खेलमा लुम्बिनीले काठमाण्डु गोर्खाजले दिएको ११२ रनको लक्ष्य १७.४ ओभरमा पुरा गर्यो । सजह लक्ष्य पाएको लुम्बिनीको जवाफी ब्याटिङमा सर्वाधिक ३३ रन ओपनर डीआर्सी सर्टले जोडे । ओपनर दिनेश अधिकारी ५ बलमा ४ रन जोडेर आउट […] Read more











