newsare.net
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा विराटनगरलाई हराउविराटनगरलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा विराटनगरलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगेको छ । शनिबार हुने फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग उपाधिका प्रतिस्पर्धा गर्नेछ । लुम्बिनीले बिहीबारको खेलमा विराटनगर किङसामु जितका लागि एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेकोमा बिराटनगरले ९४ रनमात्र बनाउन सक्यो । लुम्बिनी ४० रनले विजय भयो । […] Read more











