newsare.net
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचासुनको मूल्यमा प्रतितोला २२ सयको वृद्धि, चाँदीको मूल्य भने घट्याे
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्यमा भने गिरावट […] Read more











