newsare.net
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएसंगै निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँले बढाएको हो । डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमले […] Read more











