newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा गैर–बैंकिङ सम्पत्ति थप चुलिएको छ । बैंक तथा वित्तीय संस्थालबैंकहरुमा गैर–बैंकिङ सम्पत्तिको समस्या थप चुलिदो : एक वर्षमा पौने १३ अर्बले बढ्यो, कुनको अवस्था कस्तो ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा गैर–बैंकिङ सम्पत्ति थप चुलिएको छ । बैंक तथा वित्तीय संस्थाले खराब कर्जा घटाउन सकारेको धितो बिक्री गर्न नसक्दा गैरबैंकिङ सम्पत्ति अस्वभाविक रुपमा बढेको हो । एक वर्षमा नै बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति पौने १३ अर्ब रुपैयाँले बढेको छ । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको समग्रमा […] Read more











