newsare.net
काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २ हजारसेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो
काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २ हजार ६ सय १९ दशमलव ९९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ८७ कम्पनीको सेयर भाउ बढेको छ भने ६१ कम्पनीको घटेको छ । यता, आज कारोबार रकम भने घटेको छ । मंगलबार ३ […] Read more











