newsare.net
काठमाडों । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोदरबारमार्गको दुई रोपनी जग्गा लिज प्रकरणमा ठगी मुद्दा दायर, नेपाल ट्रस्टका पूर्व अधिकारीसहित तीन जना प्रतिवादी
काठमाडों । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने क्रममा ठगी भएको निष्कर्षसहित मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की तथा थमसेर्कु डेभलपर्सका सञ्चालक […] Read more











