newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कारबैंक तथा वित्तीय संस्थाका सीईओसँग गभर्नरको छलफल, धितोभन्दा परियोजना बेस कर्जा प्रवाह बढाउन गभर्नरको जोड
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गरेका छन् । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदाहुँदै पनि ऋण लगानी विस्तार हुन नसकेपछि गभर्नरले बैंक तथा वित्तीय संस्थाका सीईओहरुसँग बुधबार छलफल गरेका हुन् । छलफलका क्रममा गभर्नर पौडेलले धितोमाभन्दा परियोजना बेसमा कर्जा प्रवाह […] Read more











