newsare.net
काठमाडौं । अनौपचारिक च्यानल वा माध्यममार्फत गरिने विप्रेषण कारोबार (हुण्डी) नगर्न अमेरिकास्थितहुण्डी कारोबार बढेपछि अमेरिकास्थित नेपाली दूतावासको चेतावनी, भन्यो–कारोबार भएको थाहा पाए जानकारी गराउनु
काठमाडौं । अनौपचारिक च्यानल वा माध्यममार्फत गरिने विप्रेषण कारोबार (हुण्डी) नगर्न अमेरिकास्थित नेपाली दुतावासले त्यहाँका नेपालीलाई आग्रह गरेको छ । सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि नेपालतर्फ र नेपालबाट विदेशतर्फ हुने अनौपचारिक विप्रेषण कारोबार रोक्न भन्दै दूतावासले यस्तो आग्रह गरेको हो । दूतावासले एक सूचना जारी गर्दै अनौपचारिक विप्रेषण कारोबारका कारण मुलुकमा […] Read more











