newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका नेपाली कांग्रराष्ट्रपति पौडेलका पूर्व सल्लाहकार थापा राष्ट्रिय सभा उम्मेदवारमा सिफारिस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस भएका छन् । कांग्रेस कोशी प्रदेश समितिले थापाको नाम राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस गरी केन्द्रमा पठाएको छ । समितिका उपसभापति रमेशनजंग रायमाझीका अनुसार थापालाई गृहजिल्ला धनकुटाबाट सिफारिस गरिएको हो । २०७९ सालको प्रतिनिधि […] Read more











