newsare.net
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्आइक्यानलाई आरओएससी लेखांकन तथा लेखापरीक्षण मूल्यांकनको राष्ट्रिय समकक्षी मान्यता
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डर्ड्स एन्ड कोड्स (आरओएससी)– लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए)’ मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीको मान्यता पाएको छ । नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह तथा एशियाली विकास बैंकले आइक्यानसँगको सहकार्यमा उक्त मूल्यांकन प्रक्रिया अघि बढाएका हुन् । विश्वस्तरीय मापदण्डमा आधारित […] Read more











