newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा नेपालले साढे ७ खर्ब रुपैयाँ बढीको वस्तु आया५ महिनामा साढे ७ खर्ब बढीको वस्तु आयात, निर्यात व्यापारमा पनि ५८ प्रतिशतको वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा नेपालले साढे ७ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गएको साउनदेखि मंसिर मसान्तसम्म नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १५.८३ […] Read more











