newsare.net
काठमाडौं । पछिल्लो दुई सातामा नेपालमा सुकेको लसुनको भाउ एकाएक आकाशिएको छ । अघिल्लो हप्ता प्रतिकिपाँच महिनामा ५६ लाख किलो लसुन आयात हुँदापनि बजारमा अभाव, मूल्य एकाएक आकासियो
काठमाडौं । पछिल्लो दुई सातामा नेपालमा सुकेको लसुनको भाउ एकाएक आकाशिएको छ । अघिल्लो हप्ता प्रतिकिलो १ सय ९० रुपैयाँसम्ममा थोक कारोबार भइरहेको लसुनको मूल्य मंगलबारसम्म आइपुग्दा ३ सय ६० रुपैयाँ प्रतिकिलो पुगेको छ । गत वर्षदेखि अघिल्लो हप्तासम्मै प्रतिकिलो १ सय ९० रुपैयाँ औसत मूल्यमा किनबेच भइरहेको लसुनको मूल्यमा एकाएक उछाल आउँदा यसले समग्र […] Read more











