newsare.net
काठमाडौं । सिटिजन्स सन्तुलित योजनाका इकाई खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। पुस ४ गतेदेखिसिटिजन्स सन्तुलित योजनाको इकाईमा पुस १८ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । सिटिजन्स सन्तुलित योजनाका इकाई खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। पुस ४ गतेदेखि खुलेको यो इकाईमा निष्कासन बन्द छिटोमा पुस ८ गते हुन पर्नेमा पर्याप्त आवेदन नपरेपछि पुस १८ गतेसम्म लम्बिएको हो। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाको कुल आकार एक अर्ब रुपैयाँ […] Read more











