newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ को प्रतिवेदन सार्वजनिकबैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन : एनआरएनलाई पुँजी बजारमा भित्र्याउनेदेखि, राष्ट्रिय वाणिज्य बैंकको आइपीओ निष्काशनसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ को प्रतिवेदन सार्वजनिक गरेको छ । डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित समितिले ६ वटा एजेण्डामा केन्द्रीय बैंकलाई सुझाव दिएको हो । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमा एनआरएनलाई पुँजी बजारमा भित्र्याउनेदेखि राष्ट्रिय वाणिज्य बैंकको आइपीओ निष्काशनका लागि पहल गर्नेसम्मका कुराहरु समावेश छन् । नेपाली […] Read more











