newsare.net
काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउननेपाल टेलिकमले एफटीटीएच सेवामा वाइफाई ६ प्रविधि सुरु गर्ने, न्यूनतम १०० एमबीपीएस क्षमता
काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउने उद्देश्यले वाइफाई ६ प्रविधिका राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ। वाइफाई ६ प्याकेज अन्तर्गत अब न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट सेवा प्रदान गरिने टेलिकमले जनाएको छ। यसअघि नेपाल टेलिकमले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै […] Read more











