newsare.net
रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान ब्वाइलर विष्फोट हुँदा एक जनाकज्योति डिस्टिलरीमा ब्वाइलर विष्फोट : १ को मृत्यु, छ घाइते
रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान ब्वाइलर विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना कामदार जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि उनीहरूलाई वीरगञ्जतर्फ थप उपचारका लागि पठाइएको छ। मृतक र घाइतेहरूको पहिचान अझै खुल्न बाँकी रहेको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी […] Read more











