newsare.net
काठमाडौं । प्रख्यात आर्थिक विज्ञ पिटर शिफले लगानीकर्ताहरूलाई सुनमा लगानी गर्न सल्लाह दिएका छन्सन २००८ को आर्थिक संकटको भविष्यवाणी गरेका डा. डूमको भविष्यवाणी : चाँदी हैन सुनमै छ भविष्य
काठमाडौं । प्रख्यात आर्थिक विज्ञ पिटर शिफले लगानीकर्ताहरूलाई सुनमा लगानी गर्न सल्लाह दिएका छन् । ‘डाक्टर डूम’ भनेर पनि चिनिने शिफले लगानीकर्ताहरूलाई अहिले नै चाँदीमा लगानी नगर्न सल्लाह दिएका छन् । शिफले २००८ को आर्थिक संकटको भविष्यवाणी गरेर आफ्नो नाम बनाएका थिए । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा शिफले भनका छन्–‘चाँदीको बजार हाल अत्यधिक […] Read more











