newsare.net
काठमाडौं । अमेरिकी वामपन्थी युवा अग्रगामी जोहरान ममदानीले बुधबार न्युयोर्कको मेयर पदभार ग्रहण गभोलिदेखि न्युयोर्कको मेयर पद सम्हाल्दै जोहरान ममदानी, पूरा होला न्युयोर्कलाई समावेशी र न्यायोचित सहर बनाउने प्रतिबद्धता
काठमाडौं । अमेरिकी वामपन्थी युवा अग्रगामी जोहरान ममदानीले बुधबार न्युयोर्कको मेयर पदभार ग्रहण गर्न लागेका छन् । सन् २०२६ को मध्यरातमा ममदानीले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो सहरको नेतृत्व गर्दै एक परित्यक्त सबवे स्टपमा शपथ लिनेछन् । उनी न्युयोर्कको पहिलो मुस्लिम मेयर बन्नेछन् । ३४ वर्षीय डेमोक्रेट ममदानीले जीवनयापनको बढ्दो लागत, भाडा नियन्त्रण, विश्वव्यापी बाल […] Read more











