newsare.net
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन अनुमति पाएकोशिखर पावरले धितोपत्र बोर्डबाट आईपीओ निष्काशन अनुमति पायो, ३२ लाख कित्ता सेयर जारी गर्ने
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन अनुमति पाएको छ । बोर्डले पुस १६ गते यस कम्पनीलाई ३२ लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति दिएको हो । जसअनुसार शिखर पावरले प्रतिकित्ता १ सय अंकित मूल्यमा ३२ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई […] Read more











