newsare.net
काठमाडौं । युवा उद्यमी सचिन ढकालले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन् । शनिबार सायुवा उद्यमी सचिन ढकालले लिए समानुपातिक सूचीबाट नाम फिर्ता, भने-समृद्ध नेपाल निर्माणको अभियानमै रहनेछु
काठमाडौं । युवा उद्यमी सचिन ढकालले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत नाम फिर्ता लिएको जनाउँदै ढकालले समृद्ध नेपाल निर्माणको अभियानमै रहने जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूचीमा खस आर्य (पुरुष) मा ढकालको नाम दोस्रो नम्बरमा रहेको थियो । आफ्नो निर्णयबारे जानकारी […] Read more











