newsare.net
काठमाडौं । अधिक तरलताको अवस्था आएसँगै केन्द्रीय बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छराष्ट्र बैंकले तेस्रो पटक जारी गर्यो ऋणपत्र, बजारबाट २५ अर्ब झिक्दै
काठमाडौं । अधिक तरलताको अवस्था आएसँगै केन्द्रीय बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले यो वर्षको तेस्रो पटक ऋणपत्र जारी गर्दै उक्त रकम झिक्न लागेको हो । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ नाम दिइएको उक्त ऋणपत्रमा पुस २० (आज) २०८२ मध्याहृन २ बजे बोलकबोल हुने सूचनामा उल्लेख छ । […] Read more











