newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले होहोटल फरेस्ट इनले पायो आईपीओ निष्काशनको अनुमति, बिक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले होटललाई ४० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन अनुमति प्रदान गरेको हो । योसँगै अब होटलले १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्नेछ । निवेदन दिएको २ वर्षभन्दा बढी समयपछि यो होटलले आईपीओ अनुमति […] Read more











