newsare.net
काठमाडौं । सन २०२५ मा सुनको मूल्यले आकाश छोएको छ । विश्वभर सुनको मूल्य नाटकीय रूपमा बढेको छ । यस्तोसुन किन्ने नेपालीको आकर्षक गन्तब्य दुबईमा पनि सुन किन्नु महँगो, एक वर्षमै ६०% भन्दा बढीको वृद्धि
काठमाडौं । सन २०२५ मा सुनको मूल्यले आकाश छोएको छ । विश्वभर सुनको मूल्य नाटकीय रूपमा बढेको छ । यस्तोमा धेरै नेपालीहरुको सुन कन्निे गन्तब्य बनेको दुबईमा पनि सुनको मूल्य आकाशिएको छ । विगतमा नेपालमा भन्दा दुबईमा सुनको मूल्यमा ठूलो अन्तर अर्थात सस्तो हुँदा धेरै नेपालीहरुले दुबईमा सुन किन्ने गरेका थिए । तर, अहिले भने […] Read more











