newsare.net
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनच३ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ९५ […] Read more











