newsare.net
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गका लागि एनआईएमबी युनियन–पेनेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा युनियन–पे कार्ड सेवा सुरु, ५ वर्षसम्म कार्ड शुल्क शतप्रतिशत छुट
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा औपचारिक रूपमा शुभारम्भ गरेको छ। आधुनिक भुक्तानी समाधानलाई थप विस्तार गर्ने उद्देश्यसहित बैंकले उक्त सेवा सुरु गरेको हो। युनियन–पे कार्ड सेवाको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। नवप्रवर्तनयुक्त सुविधासहित […] Read more











