newsare.net
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पकांग्रेस कार्यवाहक सभापति खड्काको अपिल–पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्नु
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरसँग आग्रह गरेका छन् । आज (सोमबार) अपिल जारी गर्दै कार्यवाहक सभापति खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह गरेका हुन् । ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै […] Read more











