newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनिकरणका लागि सचेतना तथा सहकार्य केन्द्रित पहविपद् जोखिम न्यूूनीकरणमा चेम्बर अफ कमर्स कमर्सको सचेतना पहल, सहयोगी पुस्तिका सार्वजनिक
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनिकरणका लागि सचेतना तथा सहकार्य केन्द्रित पहल शुरु गरेको छ । भूकम्प, बाढी, पहिरो, भू–क्षयलगायतका प्राकृतिक विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रतिकार्य योजना, उद्धार व्यवस्थापन तथा अस्थायी आश्रयस्थल निर्माणजस्ता विषय समेटेर चेम्बरको अगुुवाईमा तयार गरिएको विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक गरिएको छ । नेपाल […] Read more











