newsare.net
काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयां चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलानयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना हुँदै
काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयां चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई उनिहरूको करियर सुरुवातमा सहयोग पुर्याउने उद्देश्यले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आगामी २० मार्च २०२६ मा आयोजना गर्न लागेको छ। यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने संस्थाले विश्वास लिइएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको यस संस्था नेपालमा लेखाव्यवसायको […] Read more











