newsare.net
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको छ । केकांग्रेस विशेष महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया सुरु, निर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर औपचारिक प्रक्रिया सुरु भएको जानकारी गराएको हो । प्रकाशित कार्यतालिकाअनुसार आज साढे १२ देखि मतदाता नामावली प्रकाशन, २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ८ः४५ बजे रहेको छ । निर्वाचन समितिका […] Read more











