newsare.net
काठमाडौं । असल सोच र व्यवहार भएको व्यक्तिलाई कम्पनीको जिम्मा दिँदा त्यसमा कति सुधार ल्याउन सकिन्सीडीएससीमा पन्दाकको एक वर्ष : पुँजी बजारका विकृति रोक्न दर्जनौं सुधार, प्रविधिमैत्री बजार बनाउन विशेष भूमिका
काठमाडौं । असल सोच र व्यवहार भएको व्यक्तिलाई कम्पनीको जिम्मा दिँदा त्यसमा कति सुधार ल्याउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्न पुगेको छ सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सिडीएससी) । सीडीएससीको प्रबन्ध निर्देशकमा प्रविन पन्दाक नियुक्त भएसँगै उनले नेपालको पुँजी बजारलाई लगानीकर्तामैत्री र व्यवस्थित बनाउन ठूलो भूमिका खेलेकी छिन् । उनले आफ्नो पदलाई जोखिममै राखेर भएपनि नेपालको […] Read more











