newsare.net
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषध कारोबार, वैदेशिक रोजगारी ठगी, गैरकानुनी कल बालागूऔषध, ठगी, कल बाइपासदेखि बलात्कारसम्म : देशभर २० भन्दा बढी पक्राउ
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषध कारोबार, वैदेशिक रोजगारी ठगी, गैरकानुनी कल बाइपास, बलात्कार तथा अवैध हतियारसम्बन्धी अभियोगमा २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ। लागूऔषधसहित ८ जना पक्राउ सुनसरी, मकवानपुर, कैलाली र सिराहाबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरिएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरापुलबाट ट्रामाडोल ७५ र स्पास्पेन ८५ ट्याब्लेटसहित २ जना पक्राउ […] Read more











