newsare.net
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको ३८औं वारनेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको ३८औं वार्षिक साधारणसभा काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । लाभांश प्रयोजनका लागि छुट्याइएको करबापतको ०.६६ […] Read more











