newsare.net
काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षधआयोगको निर्णयविरुद्ध देउवा पक्ष भोलि सर्वोच्च जाने, गगन पक्ष भने टिकट बाँड्ने तयारीमा
काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर सर्वोच्च अदालत जाने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षीय नेताहरुको बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट लिएर जाने निर्णय गरेको हो । निर्वाचन आयोगले शुक्रबार कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता प्रदान गरेको थियो । देउवा पक्षीय कांग्रेसले उक्त निर्णयको […] Read more











