newsare.net
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन्चन्द्रागिरी केबलकारमा स्थानीयलाई ५० प्रतिशत छुट
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन् । केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको गत पुस २३ गते सम्पन्न १६औँ साधारणसभाले माघ १ गतेदेखि लागू हुनेगरी चन्द्रागिरि नगरपालिका तथा मकवानपुर जिल्लाका थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयवासीले समेत यस्तो छुट उपलब्ध गराउने निर्णय गरेको थियो । माघ १ गते […] Read more











