newsare.net
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओप्रतिनिधिसभा निर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार, कसले कहाँबाट पाए टिकट ? (नामसहित)
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ। शनिबार बसेको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पूर्ण बहुमत हासिल गर्ने आधार मजबुत रहेकाले त्यसलाई जोगाउन संगठनात्मक तथा राजनीतिक रूपमा दृढतापूर्वक अघि बढ्ने निष्कर्ष निकालेको हो । पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार सोही बैठकले प्रदेश […] Read more











