newsare.net
काठमाडौं । अमेरिका र चीनबीचको सम्बन्ध सधैंजसो उथलपुथलबाट गुज्रिरहेको भएपनि पछिल्लो समय सम्बन्धअमेरिकी सरकारी बन्डमा लगानी घटाउँदै चीन, १७ वर्षयताकै न्यूनतममा झर्यो
काठमाडौं । अमेरिका र चीनबीचको सम्बन्ध सधैंजसो उथलपुथलबाट गुज्रिरहेको भएपनि पछिल्लो समय सम्बन्ध थप तनावपूर्ण बनिरहेको छ छ । यी अस्थिर सम्बन्धहरूको बीचमा, चीनले एउटा ठूलो कदम चालेको छ । चीनले आफ्नो अमेरिकी ट्रेजरी होल्डिङलाई १७ वर्षकै न्यूनतममा झारेको छ । साथै, चीनले आफ्नो विदेशी मुद्रा भण्डारमा सुन र विदेशी इक्विटी लगानीको हिस्सा बढाएको छ […] Read more











