newsare.net
काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुरमेची भन्सारबाट छ महिनामा सात अर्ब १९ करोडको अलैँची निर्यात
काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । गत आव २०८१८२ […] Read more











