newsare.net
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटी २०२६ का लागि लक्ष्य हासिल गर्ने अभनेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटी २०२६ का लागि लक्ष्य हासिल गर्ने अभिकर्ताहरूलाई सम्मान तथा क्षमता विकास गर्ने उद्देश्यसहित एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्टमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्व रहेको थियो। अध्यक्ष सिंहले पानसमा […] Read more











